चट्याङ लागेर २ जनाको मृ’त्यु

काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृ>त्यु भएको छ ।
काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृ<त्यु भएको हाे ।
बारीबाट घर फर्कने क्रममा ‘चट्याङ ला-गेर गम्भीर घा”इते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृ/त्यु भएको प्रहरीले जनाएको छ ।
झापाको हल्दिबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको -चट्याङ लागेर सोमबार मृ”त्यु भएको छ ।
शौचालय गई घर फर्कने क्रममा अविरल वर्षासँगै परेको च-ट्याङ लाग्दा उनको घटनास्थलमै मृ-त्यु भएको हो ।