कार दुर्घटना हुँदा एक जनाको मृत्यु


 



उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । दुर्घ.टनामा ४ जना घा’इते भएका छन् ।

 

मृ>त्यु हुनेमा कारमा सवार मोरङको विराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाईँ रहेका छन् । ग”म्भीर घा’इते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृ<त्यु भएको प्रहरीले जनाएको छ ।

 




घा@इते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल विराटनगर लगिएको छ ।

 

बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ ।

 



सम्बन्धित
Loading...