जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दु’र्घटना हुँदा एक जनाको मृ<त्यु भएको छ भने ४ जना घा’ईते भएका छन् ।
दु<र्घटनामा परी गोरखा बारपाकका सन्तमान गुरुङको मृ>त्यु भएको हो।
शुक्रबार साँझ बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको जीप र्दु”घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभयो ।
जीप सडकबाट करिब ७ मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।