१२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ


 



रुपन्देहीमा १२ वर्षीया बालिका बला’त्कृत भएकी छन् ।

 

उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।]

 




ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बला’त्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 



सम्बन्धित
Loading...