सागर, बसन्ते, किस्ने तेरो दाई मिदी भयो भन्ने भाईरल भाई ड्रे’स लगेका दाई सङ्गै मीडियामा, भन्छन जागीर चे’ट भयो (भिडियो सहित)


सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आ”रोपमा पक्रा”उ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आ”रोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्र”हरीले प”क्राउ गरेको थियो ।



हि”रासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । तर साथै उनले जे”लमा आफूलाई साथीहरू भेट्न नआएकोमा गुनासो समेत गरेका छन् ।“३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जे”लमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला ।

तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ती, किस्ने तँ हरू भेट्न आइनस् के मलाई म जे”लमा हुँदा खेरी। अरू सब आथे तर तँहरू आइनस् के। त्यही पनि केही छैन अब म घर जाँदै छु, डाँडामा त आउँलास् नि ।”




यसअघि समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागि इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले भनेका छन्–‘मेदी हो क्या । प्र”हरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो । उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्र”हरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पौनुहोस।

 



सम्बन्धित
Loading...