नायिका स्वस्तिमा खड्कालाई मेदी भाई ले सिधै एस्तो भने
नायिका स्वस्तिमा खड्कालाई मेदी भाई ले सिधै एस्तो भनेनायिका स्वस्तिमा खड्कालाई मेदी भाई ले सिधै एस्तो भनेको छ । आज फिल्म को प्रिमिएर मा भाईरल मेदी भाई पनि पुगेको छ । स्वस्तिमा खड्का लाई दिदी तपाईं लाई धेरै माया गर्छु मन पराउछु भनेर एस्तो भनेको हो । आउनुश हेरै यो भिडियो जुन भिडियो भर्खरै सार्बजनिक भएको छ ।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।