दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना


मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दु’र्घटना हुँदा चार जनाको म’त्यु भएको छ।बुधबार म १ ख ६६० नम्बरको बस राति ८ बजे दैलेखको आठविस नगरपालिका-२ सिस्ने नजिक दुर्घ’टनामा परेको हो। बस सडकबाट कर्णाली नदीमा ख’सेको छ।



जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार बसमा सवार ४ जनाको मृ’त्यु भएको छ।मृ’तकको पहिचान नखुलेको उनले बताए।अरू ८ जना घा’इते छन्।

यो पनि :सरकराले सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।




‘सूचना प्रविधिको सुरक्षित प्रयोगको लागि साइबार सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यलाई अभियानको रुपमा बढाइने छ । विद्युतिय प्राणलीबाट सञ्चालन भई व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने छ,’ सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

त्यस्तै डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को प्रभावकारी कार्यन्वयनबाट सर्वाजनिक सेवालाई प्रभावकारी, सहज र सरल बनाइने सरकारले जनाएको छ ।tufanmedianews.com बाट साभार

 



सम्बन्धित
Loading...