कमाउन गएका श्रीमान उता कतार को जे लमा फाँ सीको स जाय कुरेर बसेछन , यता परिवारको बिजोग भएपछि
कतारमा ग्याङ फा इट हुदा निर्दोस एक नेपालिलाइ फाँ सीको सजाय सुनाइको छ। स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।
आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गएका उनी निर्दोस हुदा हुँदै पनि फा सिको सजाय पर्खेर बसि रहेका छन ।यो कस्तो बिजोग । जहाँ अपरा ध गर्ने चै खुलेआम हिडेको बेला निर्दोस उनिलाइ यस्तो सजाय सुनाइएको छआफ्नै साथिको ह त्याको आ रोपमा अहिले उनलाइ फा सिको सजाय सुनाइएको छ।
अज्ञात समुहले छु रा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जे लमा परे । साथिको रग त देख्न नसकेर साथिको रग त टाल्न खोज्दा आफै जे ए परे ।सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु।सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ।
कृपय सहयोग गर्नुहोलां।मेयर राईले जनतालाई स्थानीय सरकार भएको प्रत्याभूति दिलाउने पनि बताएका छन्। पदभार ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले धरानमा स्थानीय सरकार छ है भन्ने अनुभूति जनतालाई गराउने बताएका हुन्। उनले भने, ‘सरकार छ भन्ने कुरा थाह हुनुपर्यो जनतालाई। सरकार त छ, कर मात्र उठाउछ भन्ने महशुस हुनुभएन।
सरकार छ, त्यसले सामाजिकरुपमा सुरक्षित छौं, शान्ति सुरक्षाको प्रत्याभूति भएकोछ, सुशासनको प्रत्याभूति भएको छ भन्ने खालको जनतालाई महसुस हुनुपर्छ।’जनताको आशा धेरै भएकोले आफु मेयर भएपछि जिम्मेवारी बढेको प्रतिक्रिया दिँदै राईले चुनौतीहरु धेरै भएकोले सबै राजनीतिक दल, संघसंसस्था, नागरिक समाजले मिलेर नै धरानलाई सुशासित र विकसित बनाउनुपर्ने पनि बताए।
‘सबैको सहकार्य र सहभागिता विना हामीले मात्र नगरपालिका अघि बढाउन सक्दैनौ,’ उनले भने,‘म पनि सबैलाई मिलाएर लैजान्छु, किनभने म अभिभावकको रुपमा छु। समन्वयकारी भूमिका खेलेर अभिावकत्व ग्रहण गरेको छुँ, अभिभावकत्व पूरा गर्छु।’नगरपालिकालाई पारदर्शी र जनमुखी बनाउने पनि उनले प्रतिवद्धता व्यक्त गरे। खानेपानी व्यवस्थापन गर्न चुहावट रोक्ने, चाडै मर्मतसम्भार गर्ने काम अघि बढाउने र उत्पादन बढाउन स्रोत थप्न पनि प्राथमिकता दिने उनले बताय