यी हुन् दुर्घटनामा परेको तारा एयरमा रहेका २२ यात्रु
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आइतबार बिहान ९ः५५ बजे उडेको जहाज उडेको १५ मिनेट नवित्दै सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जानकारी दिएको थियो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।तीन जना चालकदलका सदस्य, छ जना विदेशी र १३ जना नेपालीसहित २२ जना सवार विमान लेतेको भीरमा ठोक्किएर ठूलो आवाज आएको थियो ।आइतबार बिहान ९ः५५ बजे उडेको जहाज उडेको १५ मिनेट नवित्दै सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जानकारी दिएको थियो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।
विमानमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः
१ इन्द्र बहादुर गोले
२ पुरुषेत्तम गोले
३ राजन कुमार गोले
४ बसन्त लामा
५ गणेश नारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकर बहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोक कुमार त्रिपाठी
१४ अशोक कुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट
चालकदलका सदस्य:
१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट इत्वस पोख्रेल
३ विमानपरिचारिका क्रिस्मी थापा***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****