ब`लात्कार आरोपमा एक पक्रा,उ

युवतीलाई ब`लात्कार गरेको आरोपमा पाल्पाका एक जना प,क्राउ गरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले प,क्राउ गरेको हो ।
दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई ब`लात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ब`लात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्रा,उ परे ।
प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्रा,उ गरि अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।