आपसी वि`वादको कारण साथीको ह`त्या गर्ने तीन पक्राउ

कटहरी गाउँपालिका–२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको ह`त्या गरेको आ`रोपमा प्र`हरीले तीन जनालाई आइतबार प`क्राउ गरेको छ ।
प`क्राउ पर्नेमा कटहरी गाउँपालिका–१ बस्ने ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय वर्षीय कपिल माझी र कटहरी गाउँपालिका–३ बस्ने २८ वर्षीय नितेश चौधरी रहेका छन् ।
कटहरी गाउँपालिका–१ महेशपुर थानगाछीस्थित खेतमा आइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेर मृ`त अवस्थामा फेला परेका थिए ।