यिनै हुन जहाज दुर्घटना स्थलमा सरकार भन्दा पहिला पुग्ने ब्यक्ति
यिनै हुन जहाज दुर्घटना हुदा कोहि जिवित छन कि भन्दै सबैभन्दा पहिला त्यस क्षेत्रमा पुगेका बाग्लुङ बडिगाड वडा न. ०७ का बिशाल घर्ती । उनी यार्सा टिप्न बाग्लुङबाट मुस्ताङ गएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सरकार भन्दा पहिला जनता जनताकै सेवामा उनलाई न मौसम खराब भयो न त हेलिकप्टर नै चाहियो। यश छेत्रका मानिस प्रायःजसो यार्सागुम्बा टिप्ने ब्यबसायमा आवद्ध छन। उनी पनि यर्सागुम्बा टिप्न कै लागी गयका थिए र जहाज दुर्घटना भएको थाहा पायपछी उनी त्यहा कोहि जिबित छन कि भनेर उद्दार गर्न पो सकिन्छ भनेर सरकार भन्दा पहिला घटना स्थल पुगेका थिए ।
यिनै हुन जहाज दुर्घटना हुदा कोहि जिवित छन कि भन्दै सबैभन्दा पहिला त्यस क्षेत्रमा पुगेका बाग्लुङ बडिगाड वडा न. ०७ का बिशाल घर्ती । उनी यार्सा टिप्न बाग्लुङबाट मुस्ताङ गएका थिए ।
सरकार भन्दा पहिला जनता जनताकै सेवामा उनलाई न मौसम खराब भयो न त हेलिकप्टर नै चाहियो। यश छेत्रका मानिस प्रायःजसो यार्सागुम्बा टिप्ने ब्यबसायमा आवद्ध छन। उनी पनि यर्सागुम्बा टिप्न कै लागी गयका थिए र जहाज दुर्घटना भएको थाहा पायपछी उनी त्यहा कोहि जिबित छन कि भनेर उद्दार गर्न पो सकिन्छ भनेर सरकार भन्दा पहिला घटना स्थल पुगेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****