मिरुनाले भिक्षुलाई थप्पड हान्नु सहि कि गलत ? हेर्नुहोस भिडियो
नेपाल
मनोरञ्जन उद्योगमा बेला बेला दुर्व्यवहारका खबर सार्वजनिक भइरहेका हुन्छन्। निर्माता/निर्देशकले महिला कलाकारमाथि हिंसा गरेको खबर सार्वजनिक हुने यो उद्योगमा पछिल्लो पटक भने अनौठो खबर सार्वजनिक भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यसपटक फिल्म हेर्न आएका दर्शकले नायिका माथि दुर्व्यवहार गरेको खबर सार्वजनिक भएको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया लिने क्रममा आफू माथि दुर्व्यवहार भएको चलचित्रकी अभिनेत्री मिरुना मगरले आरोप लगाएकी छिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****