तारा एयरको कहालिलाग्दो घटना, भाग्यले बाँचेको इन्द्र रुँदै मिडियामा (भिडियो सहित)


पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घटना हो । चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रमा दु र्घ ट ना ग्रस्त भएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****



महाराजगन्जमा रहेको टिचिङ अस्पतालको श व गृहमा सम्पूर्ण शव हरू ल्याइएको रहेछ र विज्ञको टोलीले शव लाई सफा गरेर पो स् टमाबर्टम गर्नका लागि ल्याइएको रहेछ र त्यसै जहाजमा दुईजना जर्मन नागरिकलाई ट्रेकिङका लागि लिएर गएका नेपालि गाइड ओखलढुङ्गा निवासी प्रकाश सुनवारका भाई मिडियामा आएका छन्।

प्रकाश सुनवारको भाई इन्द्र बहादुर सुनवारलाई केही जानकारीका लागि सोध्दा उनी यसो भन्छन्,’ दाजुको फ्लाईट त पहिलो फ्लाइट नै थियो तर मौसमका कारण वहाँले सुरुको फ्लाईटमा जान पाउनु भएन अनि अन्तिमको फ्लाइट मा जानु पर्ने भएर वहाँहरू आफुले काटेको टिकट भन्दा फरक फ्लाइटमा जानु भएको थियो।’




‘दाजु र म सँगै जाने भनेको थियौ ट्रेकिङ तर अफिसमा यसपाली चाई अफिसकै मान्छे जानु पर्छ भनेर दाई मात्रै जानु भयो अनि दाईले मलाई यसपाली तँलाई लग्न सकिन अब अर्को पटक सँगै जानु पर्छ भन्दै जानुभएको थियो’ भन्दै भ क् का निन् छन् मृ तक प्रकाश सुनवार को भाई इन्द्र बहादुर सुनवार।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ****



सम्बन्धित
Loading...