तनहुँ भिमाद ९ मा खान पकाउने ग्यास पड्किदा बालिकाको नि’धन ।


तनहुँ भीमाद नगरपालिका वड नं. ९ च्यानडाँडा स्थित शुक्रबार साँझ ७ बजे सिलिन्डर ग्यास पड्किँदा शिव नारायण क्षेत्रीको ११ वर्षीया छोरी शुभेक्षा केसी क्षेत्रीको मृ’त्यु भएको हो ।



सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

मृ’तकको श’व दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...