मोटरसाईकलले ठ,क्कर दिदा बर्दघाटमा महिलाको मृ,त्यु


 



मोटरसाईकलले ठ,क्कर दिदा एक महिलाको मृ,त्यू भएको छ।

 

बर्दघाट नगरपालिका वडा नम्बर १४ गंगाबस्ति भित्री सडक खण्डमा गएराति आफ्नै घर अगाडि उत्तरबाट दक्षिणतर्फ तिव्र गतिमा आउदै गरेको लु ३३प ५३७४ नम्बरको मोटरसाईकलले ठ,क्कर दिदा सोहि ठाउँ




निवासी बर्ष  ५५ कि फुलमाया थारुको मृ,त्यू भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

 

उपचारका लागि बुटवल स्थित जेनस अस्पताल पठाईएकोमा राति ९ः३० बजे अस्पतालले मृ,त घोषणा गरेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

 



सम्बन्धित
Loading...