बस दु`र्घटना हुँदा २६ जनाको मृ`त्यु, दर्जनाैं घा`इते




भा`रतको उ`त्तराखण्डमा तीर्थयात्री बोकेको बस दु`र्घटना हुँदा २६ जनाको मृ`त्यु भएको छ।

साेही दु`र्घटना दर्जनौं यात्रु घा`इते भएका छन्। मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार सो बस ४ सय फिट गहिरो खाडलमा खसेको थियो।

हरिद्वारबाट आउँदै गरेको बस गहिरो खोँचमा फसेकाले उद्धारमा समेत समस्या आएको भारतीय संचार माध्यमले जनाएका छन् ।

घा`इतेहरुलाई उपचारका लागि देहरादून पठाइएको छ। उत्तराखण्डमा भएको दु`र्घटनापछि प्रधानमन्त्री न`रेन्द्र मो`दीले दुःख व्यक्त गर्नुभएकाे छ।

साथै उहाँले मृ`तकका परिवारलाई २ लाख र घा`इतेलाई ५० हजार भा`रतीय रूपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।



सम्बन्धित
Loading...