परिवारका एक्लो छोरा डाक्टर विजय बिहान मृ’त भेटिए ..
नोबेल शिक्षण
अस्पतालको अर्थो विभागमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृ’ त अवस्थामा फेला परेका छन् । अस्पतालअगाडि प्रेम बस्नेतको घरमा डेरा गरेर बस्दै आएका यादवको श’व घरको गेटमा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मुखबाट र’ गत निस्किएको र हातखुट्टामा चोट लागेको अवस्थामा यादवको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।डेरादेखि वरपरको सडकमा र’ गतको टाटा देखिनुले यादवलाई बाहिरै ह त्या गरिएको हुन शक्ने आफन्तलले आशंका गरेका छन् ।**
*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****