श्रीमानकै अगाडि महिलाको ब`लात्कार

भा`रतमा एक बे`लायती महिला श्रीमानकै अगाडि ब`लात्कृत भएकी छन् । मसाज गराउने बहानामा एक स्थानीय पुरुषले गोवाको अरामबोल समुद्र तटनजिकै उनलाई ब`लात्कार गरेका हुन् ।
ब`लात्कार आ`रोपित स्थानीय भिन्सेन्ट डिसोउजा अरामबोल तटनजिक मसाज सेवा दिने एउटा अ`बैध समूहका सदस्य रहेको बुझिएको छ ।
प्र`हरीका अनुसार उनले यसअघि एउटा विद्यालयको पुस्तकालयमा काम गर्थे । प्र`हरीले उनलाई सोमबार नै प`क्राउ गरेको छ ।
गोवा घुम्न आएकी पी`डित महिलाले प्र`हरीलाई दिएको उजुरीअनुसार समुद्र तटनजिकै रहेकोे पानी तालको छेउमा पुरुष साथीसँग सुतिरहेको बेला मसाज गराउने बहानामा आ`रोपीले ब`लात्कार गरेका थिए ।
सो घ`टना २ जुनमा भएको थियो । तर, महिलाले बेलायतमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सल्लाह गरेर सोमबार प्र`हरीमा उजुरी दिएकी थिइन् । उनलाई भा`रतस्थित बे`लायती दू`तावासले पनि सहयोग गरेको थियो ।
उजुरी पाएको एक घण्टाभित्र इन्स्पेक्टर विक्रम नाइकको नेतृत्वको प्र`हरीले आ`रोपीलाई प`क्राउ गरेको थियो । प्र`हरीले आ`रोपितबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रह`रीले सोमबार राति नै आ`रोपित र पीडित दुबैको मापुसा सहरको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेको थियो ।