दु:खद खबर !सेन्टर नवलपरासीका अध्यक्ष राजु पोखरेलको रुखबाट लडेर मृ’त्यु(हा’र्दि’क श्र’द्धा’ञ्जली )
प्रेस सेन्टर नेपाल
नवलपरासी (पश्चिम) का अध्यक्ष राजु पोखरेलको मृ’त्यु भएको छ । मंगलबार दिउँसो रुखबाट खसेर ३४ वर्षीय अध्यक्ष पोखरेलको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
पोखरेल कार्य क्षेत्र नवलपरासीबाट ५ दिन अघि धुर्कोट गाउँपालिका ६ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गबम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । दौतरी एफएमका स्टेशन म्यानेजर समेत रहेका पोखरेल क्रियाशिल पत्रकारका रुपमा परिचित छन् ।