धरानका मेयर हर्क साम्पाङका लागी घनिष्ठ सारथी बन्यो मेघा बैंक …


काठमाडौँ –



मेगा बैंक नेपालले धरान उपम’ हानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंक घ’निष्ठ सारथी बनेको छ। धरानका मेयर हर्क साम्पाङले चलायको यो अभियानमा साथ दिन मेगा बैंक भगवान झैँ साथमा उभिएको हो।

मेगा बैंकले सं’ स्थागत सा’ माजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपा’ लिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बिन हस्तान्तरण गरेको होv । धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो।




कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद व्यक्त गरे।

मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने समेत बताए। मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्बिनहरू भानुचोक वरपर राखिने भएको छ।

स्वच्छ र सफा धरान बनाउने अभियानमा लागेका मेयर साम्पाङलाई बैंकले डस्विन हस्तान्तरण गरेर ठूलो राहत दिएको छ । साम्पाङले बैंकलाई ‘सफा धरान, स्वस्थ धरान’ बनाउने अभियानमा बैंक भगवान् बनेर आएको बताउने गरेका छन् ।

 



सम्बन्धित
Loading...