कति निर्दयी समाज : श्रीमान मृ त्युको ७ बर्षपछि एकल महिलालाई खरमा जलाएर मारियो


दार्चुलामा एक महिलाको ह”त्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको ह”त्या गरिएको हो ।



घर नजिकैको खरको लुटोमा आ”गो लगाएर ती महिलाको ह”त्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । घ”टनाको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । खडायतको श”व गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिनुभयो ।घर नजिकैको खरको लुटोमा आ”गो लगाएर ती महिलाको ह”त्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । घ”टनाको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । खडायतको श”व गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिनुभयो ।

उहाँका श्रीमान्को सात वर्ष अघि मृ”त्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् । अब उनीहरु अभिभावक विहीन बनेका छन् र घ”टनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प”क्राउ गरेको छ ।




श”ङ्कास्पद एक जना फरार रहेको बताइएको छ । घट”नाको अनुसन्धान गर्न डिएसपी विष्ट घट”नास्थलमा जानुभएको छ । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घ”टनास्थलमा गएको छ ।

यस्तै,काठमाडौं महानगरलाई विश्वको एक सुन्दर सहर बनाउँने अठोट लिनुभएका मेयर बालेन (बालेन्द्र) साहलाई जताततै अप्ठ्यारा पर्खालहरु बनिरहेका छन् । पहिलो बैठकमा नै स्वतन्त्रबाट विजयी मेयर साहलाई राजनीतिक दलबाट विजयी वडा अध्यक्षहरुले खुल्ला चुनौती दिए ।

अहिले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने काममा बञ्चरडाँडाका स्थानीयवासीले अवरोध गरिरहेका छन् । प्र’हरी परिचालन गरेर हिँजो केही फोहोर विर्सजन गरियो । आजपनि अ’वरोध कायम नै छ । त्यहाँ प्र’हरीले बल प्रयोग गरेको छ ।

सोमबार सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा पुगेका फोहोरका गाडीहरुलाई स्थानयीले काठमाडौं र स्थानीय जनप्रतिनिधिसँग भएको सहमति नमान्ने भन्दै अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो । प्राप्त जानकारी अनुसार अवरोध गर्ने १४ जनालाई समातिएको छ । बञ्चरडाँडामा फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

सहमति अनुसार पनि स्थानीयले अवरोध गरेपछि मेयर बालेन साहले प्र’हरी परिचालनमा सहमति जनाउनुभएको पनि बुझिएको छ । मंगलबार मेयर साहले एक अपिल जारी गर्दै सबै महानरवासीलाई कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याइ दिन आग्रह गर्नुभयो । साउन १ गतेदखि कुहिने र नकुहिने फोहोर लिन गाडि नै छुट्टा छुट्टै आउँनेगरी महानगरले तयारी गरिरहेको छ ।

 



सम्बन्धित
Loading...