प्रहिलसँग रोमान्टिक मोडमा देखिए एलिजा


मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत तिम्रो हाँसोको भिडियोमा हट अवतारमा देखिएकी छिन् । यो गीतमा दधी अधिकारीको शब्द कल्याण सिंहको संगीत समावेश छ । सिन्धुपाल्चोकको रमणीय स्थानको साथमा सुकेट विचमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् ।



प्रहिल कार्कीको नै निर्देशन रहेको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी आभेष बज्रचार्यको छायांकन माधव बेल्बासेको सम्पादन छ । नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय चर्चामा छिन् । कहिले उनी म्यूजिक भिडियोका कारण तथा कहिले तस्वीरका कारण चर्चामा छिन् ।

पहिलो चलचित्र अनुरागमा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् ।बरु संझौता गरिसकेको चलचित्र पनि छाडिन् । उनै, एलिजा सामाजिक संजालमा आकर्षक तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहेकी हुन्छिन् । हालै उनले केही आकर्षक तस्वीर पोष्ट गर्दै लेखेकी छिन् भुल्ने कुराहरु याद छ यसैले त जिन्दगीमा विवाद छ’ ।




उसो त एलिजा आफ्ना बयानका कारण पनि बेला बेलामा विवादमा आइरहेकी हुन्छिन् ।यसैले पनि उनको जीवनमा याद गर्ने थुप्रै बिषयहरु छन् । सामाजिक सेवामा पनि सक्रिय एलिजा दोश्रो चलचित्रमा सुझवुझका साथ काम गर्ने बताउँछिन् । मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत तिम्रो हाँसोको भिडियोमा हट अवतारमा देखिएकी छिन् ।

यो गीतमा दधी अधिकारीको शब्द कल्याण सिंहको संगीत समावेश छ ।सिन्धुपाल्चोकको रमणीय स्थानको साथमा सुकेट विचमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् ।

प्रहिल कार्कीको नै निर्देशन रहेको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी आभेष बज्रचार्यको छायांकन माधव बेल्बासेको सम्पादन छ ।कहिले उनी म्यूजिक भिडियोका कारण तथा कहिले तस्वीरका कारण चर्चामा छिन् ।

 



सम्बन्धित
Loading...