ठेकदारहरुले देश बर्बाद पारे: प्रधानमन्त्री




नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले धेरैवटा ठेक्काहरु लिएर काम नगर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुने चेतावनीसमेत दिए । प्रधानमन्त्री ओलीले काठमाडौंका केही सडकको उदाहरण नै दिए ।



सम्बन्धित
Loading...