फेसबुकमा परेको एक शारीरिक रुपमा अशक्त जोडीको लो’भलाग्दो प्रेम (भिडियो हेर्नुस)
भनिन्छ मायाप्रेममा मान्छे अन्धो हुन्छ र उ आफ्नो प्रेम पाउनको लागि जुनसुकै हद पार गर्न पनि तयार रहन्छ तर आजको बिषय प्रेमकै रहेतापनि हाम्रो समाजमा ज्यादै न्युन मात्र देखिनेसुनिने र अलिक भिन्न प्रकृतिको रहेको छ ।
सामाजिक संजाल फेसबुक जसले बिश्वको जुनसुकै कुनामा रहेका मानिसहरुलाई पनि नजिक बनाएको छ, आजको बिषय भने यसै फेसबुकले अर्जेको एकदमै अनौठो एवम दु’ख’लाग्दो प्रेमकहानीको रहेको छ ।
आजभन्दा बिगत ४ बर्षअगाडि फेसबुकमा भेट भएका यि जोडिको बिबाह भने दुई बर्ष भएको हो । भनिन्छ भगवानले सबैको जोडी माथीबाट नै पठाईदिएको हुन्छ ।
आजको यो कथाले भने कतै यो बास्तबिकता त हैन भनी सोच्न बाध्य बनाउँछ । पुर्ब घर भएका बाबु राई नाम गरेका युबक र काभ्रे घर भएकी उक्त युबतीको पहिलो भेट भने बनेपा साँघामा भएको उनिहरुले जानकारी गराए ।
दुबैजना शारीरिक रुपमा अशक्त तैपनि दुई मन मिलेपछि कसको के नै लाग्छ र, बिबाह गरिछाडे उनिहरुले । श्रीमानको भने घाँस का’ट्दा रुखबाट ल’डेर दुबै खुट्टा नचल्ने भएका छ्न यता श्रीमतीको भने सानैमा आगोले पो’लेर एउटा खुट्टा नै छैन, तैपनि उनिहरुले एकअर्कालाई गर्ने मायामा भने कहिले कमी आएन । यस्तो पो हुन्छ त माया भनेको ! publicnewsnepal.com बाट साभार
बाँकी हेर्नुस तलको भिडियोमा