बुबाले बाइकमा कलेज पुर्याइदिए, तर उनी त्यहाँबाट फर्केर सेती नदिमा हाम’फा’लिन (भिडियो सहित)




धादिङ घर भई पाेखरामा परिवारसँग बस्दैआएकी कञ्चन अग स्ती बुधबार सेती नदिमा हा म फा ले र बे’पत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन बुधबार दिउँसो १२ः४१ बजे नदीमा हा म फा ले र ज्या न फा लेकि प्रहरीले जनाएको छ ।

 

उनी नदीपुर र फूलबारी जोड्ने पूरानो पुलको बीच भागबाट हा मफालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनले नदीमा हा म फा ल्नु अघि आफ्नो परिचयपत्र भने पुलमै छोडेकी थिइन् ।




परिवारजनका अनुसार उनी पोखराको पृथ्वीना रायण क्याम्पसमा दिवासत्रमा अध्ययनरत थिइन् । सदाझैं बुधबार पनि ११ः४५ बजे उनका बुबा युगमराज अगस्तीले मोटरसाइकलमा क्याम्पस पुर्‍याएर फर्किएका थिए । कञ्चनले किताबसहितको झोला क क्षा कोठामै छाडेर पुलमा झरेकाे बताइन्छ ।

बुबा युगमराजले क्याम्पस छोडेको करिब एक घण्टामा नै क ञ्चन नदीपुरस्थित पुलमा आइपुगेकाे खुलेकाे छ । बुधबार साँझसम्म प्रहरी, सशस्त्र प्रहरीको रेस्क्यू टीम, आफन्तजन

र केही स्थानीयको सहयोगमा कञ्चनको खोजी गरिएको भएपनि फे ला परेको छैन । खोजी कार्यलाई बिहीबार बिहानैबाट निरन्तरता दिइने कास्की प्रहरीले जनाएको छ ।

 

 

यो पनि ,,काठमाडौं । आसन्न संसदीय चुनाव लड्न नाम चलेका र जनताको सेवामा बर्षौदेखि खटिएकाहरु स्वतन्त्र उम्मेदवारी घो”षणा गर्न थालेका छन् ।काठमाडौं महानगर पालिकाको मेयरमा स्व”तन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थु”प्रै जल्दाबल्दा

युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका हुन् । केहीले स्व”तन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके । य ही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने

पनि काठमाडौंमा चुनाव भिड्न आँटेको चर्चा व्याप्त भइरहेको छ । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्ने समाचारले तहल्का म”च्चाएपछि लामिछानेले बल्ल मुख खोले  का छन् ।

उनले आफू संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको तर निस्कर्षमा नपुगेको बताए । विभिन्न पक्षबाट आ फूलाई यस्तो आ”ग्रह गरिएको भन्दै उनले केही दिनमा टुंगो ल गाउने जानकारी दिए ।

‘अहिले लड्छु वा लड्दिन भनेर निधो गरिसकेको छैन,’ लामि छानेले भने, ‘यति ठूलो डिसिजन गरेँ भने पहिले त म आफैं लेखिहाल्छु नि । अहिले आएका समाचार आधिकारिक होइनन् ।’

लड्ने सम्भावना कति छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अहिले यो विषयमा कुरा गर्ने बेला भइसकेको छैन । बेला भएपछि भनौंला नि ।’ लामिछानेले आफूलाई प्रस्तावहरू भने आइरहेको उल्लेख गरे ।

‘प्रस्तावहरू त आइरहेका छन् । कतिपय ठूला पार्टीकै नेताहरूले पनि अनौपचारिकरूपमा कुरा गर्नुभएको छ । तर, मैले चाहिँ निर्णय लिइसकेको अवस्था होइन । अहिले छलफल गरिरहेको छु,’ उनले भने ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा थुप्रैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । विवेकशीलका पूर्वनेता पुकार बम, भाइरलम्यान मुकुन्द घिमिरे, विवेकशीलकै

पूर्वनेतृ रञ्जु दर्शना, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई, सम्पदाविद सुमन सायमी लगायतले काठमाडौं मा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।



सम्बन्धित
Loading...