बैंसले मातिएपछि आफ्नैं दिदीको छोरासँग भागिन् माहि परियार(हेर्नुस् )


दिदीको छोरासँगै



घरबाट निस्केकी चितवन खैरहनी–२ की एक महिला बे’प’त्ता भएकी छन् । गत साउन १३ गतेदेखि बेपत्ता भएपछि खोजी गरिदिन अनुरोध गर्दै परिवारका सदस्यले साउन १५ गते जिल्ला प्र’हरी कार्यालय चितवनमा निवेदन दिएका हुन् ।

तर अहिलेसम्म उनको बारे केही पनि प’त्ता लाग्न न’सकेको परि’वारजनले बताएका छन् । बेपत्ता भएकी महिला माही परियार हुन् । अन्दाजी २६ वर्षकी उनी दिदीको १७ वर्षीय छोरा रोहित थापासँग घरबाट निस्केकी तर छोरा फर्केर घर पुगे पनि उनी भने हराइरहेकी हुन् ।




उनको पत्ता लाग्न नसकेको घरका मान्छेले बताएका छन् । घरमा कुनै झैझगडा नभएको माहीकी सासू लालुमाया परियार बताउँछिन् । उनका अनुसार हराउनुभन्दा केही दिनअघि श्रीमानले विदेशबाट ९० हजार रुपैयाँ पठाइदिएका थिए । त्यतिञ्जेल उनका श्रीमान् सुरज परियार साउदीमा कार्यरत थिए ।

 



सम्बन्धित
Loading...