बालिकालाई डर, धम्की देखाई सामूहिक बलाlत्कार
ओखलढुंगा —
१२ वर्षीया बालिकालाई बलाlत्कार गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पlक्राउ गरेको छ ।
प’क्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।
उनीहरु ती बालिकालाई डर, धम्की देखाई गत वैशाख २७ गते दिउँसो सिद्धिचरण नगरपालिका-११ मा जबlर्स्तीl करlणी गरेको र यसअघि पनि विभिन्न स्थान र मितिमा समेत जबर्जlस्ती कlरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पlक्राउ गरेको हो ।
हाल फ’रा’र अर्का अभियुक्त सोही ठाउँ बस्ने ७६ वर्षीय फणिन्द्रप्रसाद दहालको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । ,
फाइल तस्वीर
याे पनि पढ्नुहाेस्
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।