नेपालमा सक्रिय पुरुष ‘वे”श्या”लय’: बिदेशमा भएकाका श्रीमती र धनाढ्य महिला मुख्य ग्राहक
तपाई यो झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । तर अचम्म मान्नु पर्दन । लवाईखवाई नै फरक छ । देख्दा हट्टा-कट्टा पनि छन । कुरा गराई पनि एकदमै फरक छ ।
पोखराका २८ बर्षिय मनोज क्षेत्री नाम परिवर्तन को गेटअप हो यो । शहरका पुरुष यौ -नक-र्मी उनको स-म्पर्कमा हप्तामा ४ ५ जना महिला आउने गर्छन । उनीहरुसंग स-म्प-र्क पनि हुने गर्छ । अधिकां’श महिला उनलाई खोज्दै आउछँन् भने कतिपयलाई उनी पट्याउँछन् ।
आफुलाई पुरुष कर्मी भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मे’टा-एको मात्र बताए । मलाई खोज्दै आउँछन उनीहरु प्राय संग सम्प’र्क हुने गर्छ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने कतिलाई त पट्या-इन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन । उनको दैनिकी नै फरक छ । समय मिलाएर उनीहरुसंग स ’म्प-र्क गर्ने गरेको उनले बताए ।
मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा होटल बुक गर्ने गर्छन । कतिपय विबाहित महिलाहरुले भने कोही नभएको मौका छोपेर घर अथवा आफु बस्ने कोठालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ । विबाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो ।
स-न्तुष्ट बनाए बा’पत्त महिलाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन मोबाइल रिचार्ज मोटरसाईकलको खर्च तथा विभिन्न खर्च गर्नमा सहयोग पुगेको छ ।
फुर्सदै हुदैन समय मिलाउनै गाह्रो हुन्छ मनोजको आडैमा रहेका अर्का पुरुष क-र्मी नवीन गुरुङ नाम परिवर्तनले भने मोवाइलबाटै सबै कुरा हुन्छ अनि समय मिलाएर होटलतिर गइन्छ । उनीहरु दुवैको स-म्पर्कमा धेरैजसो विबाहित महिलाहरु आउने गरेका छन् । ३५ ४० बर्ष उमेरसम्मका महिलाहरु आफ्नो स-म्प-र्कमा आएको गरेको उनले बताए । करिव तीन बर्षको उनको यात्रामा हालसम्म करिव ४ सय महिलाहरुसंग स-म्पर्क भएको मनोजले अनुभब सुनाए ।
मैले शुरु गरेको ३ बर्ष बित्नै लाग्यो उनले अगाडि रहेको साथीलाई सोध्दै भने ४ सय त काटे होलान । अहिले क्षेत्रीको सम्पर्कमा नियमित १५ २० जना विबाहित महिला छन् । ग्राहकमा ६० प्रतिशतभन्दा बढि बिदेश श्रीमान हुनेका श्रीमति रहेका छन् भने अन्य विभिन्न जागिर तथा पेशामा आवद्ध महिला रहेको उनीहरुको भनाइ छ ।
प्रहरी एवं गैरसरकारी संस्थाहरुले पनि महिला कर्मीलाई प’क्रने तथा उ-द्दार गर्ने गर्छन । यो अस्तव्यस्तमा पुरुष कर्मी भने सहजै तवरले ध-न्दा सञ्चालन गरीरहेका छन् । उनिहरुलाई प्रहरीको त्यती धेरै ड’र पनि छैन अनि अन्य कसैको झन्झट पनि । पुरुष कर्मीको पारिश्रमिक भने नभएको साजन नाम परिर्बतित ले बताए । हाम्रो कुनै रेट छैन् उनले थपे महिलाहरुले जति दिन्छन हामी त्यहीमा रमाउदछौं ।
उनीहरुलाई खुशी बनाए बा-पत्त कसैले हप्तामा अनि कोहिले एक दुई महिनामा पैसा र उपहार दिने गरेको उनको भनाई छ । एक विबाहित महिलालाई स-न्तु ष्टि दिएपछि मैले एक कार समेत उपहार स्वरुप पाँए उनले भने यसलाई अब के भन्ने ।