काठमाडौँको बाटो सफा गर्दै बालेन शाह, थन्किएका ब्रुमर लिएर उत्रिए सडकमा, धुलोरहित बनाउने अभियान सुरु हेर्नुस


काठमाडौं



महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका सडकका धुलो ९ वटा ब्रुमरले बढार्ने बताएका छन्। बालेनले फेसबुकमा स्टाटस राख्दै बिग्रिएका ब्रुमरहरू मर्मतपछि पुन: सञ्चालनमा ल्याइएको बताएका हुन्।

सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर बुधबारदेखि सडक सफा गर्न थालिएको उनले बताएका छन्। उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थालिएकाे छ।फेसबुकमा उनले लेखेका छन्, ‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्क्रिय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ। हेर्नुस-






सम्बन्धित
Loading...