पूर्वी नवलपरासीमा पाैडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु


कावासाेती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालीकामा १ जनाको डुबेर मृत्यु भएको छ ।



विनयी त्रिवेणी गाउपालीकाको विनयी खोलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बुलिङ्गटार घर भएका अन्दाजी २५–३० बर्षका लेभर काम गर्दै हिड्ने अर्जुन नेपालीको मृत्यु भएको जील्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

शवलाइ पोस्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाइएको छ ।



सम्बन्धित
Loading...