भिनाजुबाट साली बलात्कृत


 



काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा भिनाजुले सालीलाई बलात्कार गरेका छन् ।

बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ ।




बलात्कृत नाबालिग छिन् । 

कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

 

आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

 

 

.

 

=

 

.

https://www.youtube.com/watch?v=P0206Wejx-A



सम्बन्धित
Loading...