बर्दघाट र आसपास भारी वर्षा


नवलपरासी- पछिल्लो एक घन्टामा नवलपरासी जिल्लाको बर्दघाट र आसपास भारी वर्षा मापन भएको छ ।

 



जल तथा मौसम विज्ञान विभागका अनुसार भारी वर्षाका कारण ससाना नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भूभागमा बाढीको जोखिम हुन सक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



सम्बन्धित
Loading...