गण्डकी प्रदेश सभाः नवलपुर २ क मा एमालेकी पद्मा जिसीको अग्रता कायमै




रामकुमार श्रेष्ठ –

नवलपरासी, ६ मंसिर ।
गण्डकी प्रदेश सभा सदस्य अन्तरगत नवलपुर २ क मा नेकपा एमालेकी पद्मा जिसीको अग्रता कायमै रहेको छ ।




शुरुवाती मतगणना देखि नै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सोम श्रीपालीलाई पछाडि पार्दै अग्रता लिएकी जिसीले १६९८४ मत गणना सकिदासम्म ८११९ मत प्राप्त गरेकी छन् । श्रीपालीले अहिलेसम्म ६३७७ मत प्राप्त गरेका छन् ।

राप्रपाले ९७९, लौरोले ३९३, करुवाले १७७, घरले १७० मत प्राप्त गरेको छ । यहाँ गणना भएको मत मध्ये ५८६ मत बदर भएको छ ।



सम्बन्धित
Loading...