Deurali hupsekot urban water supply$ sanitation user organization


यम बहादुर सामै मगर
यहि मिती २०७९।०८। २४ गते शनिबार को दिन देउराली हुप्सेकोट शहरी खानेपानी तथा सर–सफाई उपभोक्त संस्थाको दोस्रो (२)औँ बार्षिक साधरण सभा तपसिलको मिती,स्थान र समयमा भएको सम्र्पुण उपभोक्ता ज्यू हरु लाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु ।
स्थान ः देउराली हुप्सेकोट शहरी खानेपानी तथा सर–सफाई उपभोक्त संस्थाको
कार्यलय भवन अगाडि, चौरडी चोक हुप्सेकोट ३, बेलाहानी नवलपरासी
(ब.सु.पू ) ।
समय ः बिहान ठिक ११ः०० बजे ।



सम्बन्धित
Loading...