देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था साधारणसभा


यम बहादुर सोमै मगर



देउराली हुप्सेकोट शहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्था लाई नगर विकास कोषको विस्तृत आयोजना लेखाजोख र ऋण संझौताको आधारमा पानीको महसुलदर बुदाूँ नं. २.१५ कोषको खानेपानी महसुलदर निर्देशिका २०७८र उपभोक्ता संस्थाको मिती २०७७ ।०२ ।२३ को बैठक को निर्णय अनुसार
१ क्र. स खपत सीमा
० देखि ६ युनिट न्यनतम रु १५०।–
० देखि ६ रु २५। प्रति युनिट न्यूनतम रकम
७ देखि १० यूनिट रु ३० प्रति युनिट न्यूनतम रकमसहित
११ देखि १५ युनिट रु ४५ प्रति युनिट थप प्रति युनिट
१६ देखि २५ युनिट रु ६५ प्रति युनिट
२५ भन्दा माथि रु ८० प्रति युनिट
आधार वर्ष २०७९ मा धारा संख्या ३६५२ ,डिजाइन पर्ष धारा संख्या ५६४७ संझौताको बुदाँ नं. २.२० संग सम्बन्धित अनुसार



सम्बन्धित
Loading...