अरुणखोला दुम्किबास जंगलमा पुरुष मृत अवस्थामा फेला
नवलपरासी । आज विहान पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला दुम्किबास जंगलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी चौकी अरुणखोलाका अनुसार मृतकको पहिचान हुन सकेको छैन । मृतकको शव पोष्टमाफर्तका लागि जिल्ला अस्पताल चितवन भरतपुर पठाएको प्रहरीले जनाएको छ ।