नारायणी नदीमा महिलाको शव फेला




नवलपुर । पूर्वी नवलपरासीको नारायणी नदी किनारमा १ जना महिलाको शव भेटिएको छ ।

नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिकाव १५ बाघखोरमा नारायणी नदी किनारमा ४०-४५ बर्षको उमेरका एक जना महिलाको शव सडेगलेको अवस्थामा फेला परेको हो ।




महिलाको पहिचान हुन सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।



सम्बन्धित
Loading...