वडाबाटै सबै सेवा


गुल्मीको इस्मा गाउँपालिकामा वडा तहमै गाउँपालिकाको सबै सेवा प्रवाह गरिएको छ । गाउँपालिकाले बनाएको वार्षिक नीति तथा कार्यक्रमअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेर गाउँपालिकाले सबै सेवा वडा तहमै प्रवाह गरेको हो । गाउँपालिकाले स्वास्थ्य सेवातर्फ स्वास्थ्य परीक्षण र औषधि वितरण, पशु सेवातर्फ पशुको स्वास्थ्य परीक्षण, औषधि वितरण र रेविजविरुद्धको खोप प्रदान, कृषि सेवातर्फ माटो परीक्षण, [ ]



सम्बन्धित
Loading...