आर्थिक विधेयक २०८० पारित


sf7df8f}F, !* c;f/M
/fli6«o;ef a}7s
/fli6«o;efsf] ;f]daf/sf] a}7sdf ;xefuL lzIffdGqL czf]s /fO{nufot ;b:ox? . tl:a/ M /Tg >]i7÷/f;;


काठमाडौं । आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुक्रबार अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझाव सहित आएको आर्थिक विधेयक २०८० लाई प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले प्रस्ताव पारित गरेको हो ।




आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

राष्ट्रियसभाको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पपनि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ ।



सम्बन्धित
Loading...