नवलपरासीमा व्राउन सुगरसहित तीन जना पक्राउ


प्रेमचन्द रौनियार
परासी । नवलपरासीमा ब्राउन सुगर सहित ३ जना पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपाँती निवासी २८ का कासिम अली मुस्लमान, सोही ठाउँका १९ बर्षीय कुर्सेद मियाँ र ३१ बर्षीय तेजबहादुर कुर्मी रहेका छन् ।
उनीहरुलाई ब्राउन सुगर र गाजासहित पक्राउ गरिएको हो । उनीहरुलाई पश्चिम नवलपरासीको बेलाटारीको त्रिभुवन मावि चोकबाट पक्राउ गरेको हो ।
वर्दघाट सुस्ता पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ वेलाटारी स्थित त्रिभुवन उच्च मा वि चौक वाट लागू औषधि व्राउन सुगर र गाजाँ सहित तीन जना लाई प्रहरिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा , प्रतापपुर गाउँ पालिका ८ पिपरपाँति वस्ने वर्ष २८ का काशिम अलि मुस्लमान , वडा नम्बर ८ वर्ष १९ का कुर्सेद मियाँ , सोहि वडा वषने वर्ष ३१ का तेज वहादुर कुर्मी रहेका छन ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ ।



सम्बन्धित
Loading...