कावासोतीमा पहिलो मेन्टर कप क्रिकेट प्रतियोगिता फाल्गुन १२ गतेदेखि




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पहिलो मेन्टर कप जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता फाल्गुन १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नवलपुर भित्रका २० टिमको सहभागिता रहने आयोजक संस्था मेन्टर एजुकेशन कावासोतीले जनाएको छ ।




प्रतियोगितामा पहिलो हुनेले ५१ हजार १ सय ५५ रुपैयाँ र दोस्रो हुनेले २५ हजार १ सय ५५ रुपैयाँ पुरस्कार राशी पाउने छन् ।

नक आउट चरणमा खेलाइने प्रतियोगिता कुमारवर्ती क्याम्पसको खेलमा मैदानमा हुने भएको खेल संयोजक किरण भुर्तेलले बताए ।



सम्बन्धित
Loading...