कावासोतीको जनकल्याण माविमा नयाँ समिति गठन




कावासोती । पूर्वी नवलपरासीको कावासोती १ मा रहेको जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

समितिको अध्यक्षमा आशा गैरे ब्लोन, सदस्यहरुमा नारायण पन्त, शुशिला कुमाल, लिला गाहा, यमबहादुर विक, भिमप्रसाद दर्जी, ओम थापा लगायत रहेका छन् ।




अध्यक्ष गैरे ब्लोनले अध्यक्षको पदाभार ग्रहण समेत गरेका छन् । आशा गैरे ब्लोन दोस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन् ।



सम्बन्धित
Loading...