नवलपरासीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिराहलाई पक्राउ गरेको छ।
प्रहरीले बर्दघाटका हमित कामी, सोहरती अन्सारी, मुक्तिप्रसाद बढई, सरावल ३ का भीमनारायण चौधरी, ईश्वर परिवारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...