कावासोतीमा चितुवाले दुई वटा हरिण मार्यो




कावासोती । नवलपुरको कावासोतीमा चितुवाले दुई वटा हरिणलाई आक्रमण गरि मारेको छ ।

डिभिजन वन कार्यालय नवलपुर कावासोतीका वन अधिकृत शिशिर लम्सालका अनुसार कावासोती १६ को पिप्रेनी बस्ती नजिकै अंकुर सामुदायिक वन भित्र दुई वटा आमा र बच्चा हरिण चितुवाले मारेर केही भाग खाएको अवस्थामा फेला परेको हो ।




मृत भेटिएका दुई वटा हरिणलाई भिडिजन वन कार्यालयको हाता भित्र वन कार्यालय, सामुदायिक वनका पदाधिकारी र प्रहरीको रोहबरमा खाडल खनी व्यवस्थापन गरिएको लम्सालले बताए ।



सम्बन्धित
Loading...