नवलपरासीमा करेन्ट लागेर एक जनाको निधन




नवलपरासी । पश्चिम नवलपरासमिा करेन्ट लागेर १ जना पुरुषको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रमेश बोहोराका अनुसार नवलपरासीको सरावल गाउँपालिका ३ श्रीनगर निवासी ३० बर्षीय प्रदिप चौधरीको करेन्ट लागेर आज विहान निधन भएको हो ।




आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा सोही मोटरको तारमा छुन जाँदा करेन्ट लागी घाईते भएका चौधरीको जिल्ला अस्पताल परासी उपचारको क्रममा निधन भएको हो ।



सम्बन्धित
Loading...