राष्ट्रपति रनिङग सिल्डको उपाधि सरस्वति मा.वि बगरकोटलाई


डडेल्धुरा । डडेलधुराको भागेश्वर गाउपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावि बगरकोटले जितेको छ ।
प्रतियोगितामा गाउपालिका अध्यक्ष कौशिला भट्टले खेलको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा भलिवल, कवडि, दौड, हाईजमप, लमजम्प, त्रिपलजम्प लगायतका खेलहरु समेटिएका थिए ।




कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारती, विभिन्न वडाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु लगायतको सहभागिता रहेको थियो ।
विभिन्न विधामा बढी अंक प्राप्त गर्दै सरस्वती मा वि बगरकोट प्रथम, सरस्वति मा वि बोगटा द्वितीय र असिग्राम मा वि रुपाल तृतीय भएका थिए ।



सम्बन्धित
Loading...