नवलपुरको देवचुलीमा बेवारिसे शव फेला




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा ६ मुण्डे कुमसोत सडक खण्डको जंगलमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नाम थर वतन नखुलेको अन्दाजी ४५÷४५ बर्षको पुरुषको शव फेला परेको हो ।

आज साँझ साढे ५ बजेरित उक्त शव भेटिएको हो । शव सडिगलिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखेको छ ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...