पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो




चितवन । पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

बुधबार दिउँसो १ बजेर ५० मिनेट जादाँ चितवनको ईच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा अवरुद्ध भएको सडक २ बजेर १० मिनेटमा खुलेको हो ।




हिरोका कारण अवरुद्ध सडक दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षा हुना साथ नारायणगढमुग्लिन सडक पहिरोले अवरुद्ध हुँदै आएको छ।



सम्बन्धित
Loading...