आँप टिप्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु




कपिलवस्तु २२ असार –

आँप टिप्ने क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० स्थीत अमौलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको बताएको छ।




स्थानीय ७६ वर्षीय असथी मुसलवानको करेन्ट लागेर मृत्यु कपिलबस्तु प्रहरीले जनाएको छ।

घर नजिकै आँपको रूखमा आँप टिप्ने क्रममा विद्युतको लत्रिएको तारमा छुन गई करेन्ट लागेर उनको मृत्यु भएको बताएको छ ।

घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बतएको छ।



सम्बन्धित
Loading...